एनएलजी इन्स्योरेन्सले शेयरधनीलाई ३% नगद लाभांश वितरण सुरु
काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ३ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको छ। कम्पनीले हालै सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको निर्णयअनुसार लाभांश शेयरधनीहरूको बैंक खातामा सिधै जम्मा गर्न थालेको हो। कम्पनीले हालसम्म बैंक खाता विवरण अद्यावधिक गरेका शेयरधनीहरूको हकमा लाभांश जम्मा गरिसकेको जानकारी दिएको छ। तर, अहिलेसम्म आफ्नो बैंक खाता विवरण […]