नेप्से बढ्दा कारोबार रकममा तीव्र गिरावट
साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले उकालो लाग्दा पनि कारोबार रकम भने ह्वात्तै घटेको देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार, आज बजार मापक नेप्से परिसूचक ५.३० अंकले वृद्धि भई २९६९.५० बिन्दुमा पुगेको हो। हिजो आइतबार नेप्से १८.५२ अंकले बढेको थियो। आज कारोबारमा भने उल्लेख्य गिरावट आएको छ। ३२१ कम्पनीका ४ करोड […]