निर्वाचनको प्रभाव, शेयर बजारमा उत्साह
देश निर्वाचनको माहोलमा प्रवेश गरेसँगै शेयर बजारमा आज उल्लेखनीय उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४२ अंकले बढ्दै सकारात्मक गतिमा अघि बढेको छ। बजार बन्द हुँदा नेप्से १.५८ प्रतिशतले वृद्धि भई २७१४.८१ विन्दुमा पुगेको छ। लगानीकर्ताको सक्रिय सहभागितासँगै आज कारोबार रकम पनि उच्च देखिएको छ। दिनभरमा ११ अर्ब ८५ करोड ८४ लाख […]