चन्द्रागिरि हिल्सले बोनस शेयर दिने, वार्षिक सभा पुस २३ मा
गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगलागी भएको चन्द्रागिरि हिल्स (केबलकार)ले आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने भएको छ। कम्पनीका सचिव झलकराज शर्माका अनुसार सोमबार साँझ ४ बजे बसेको ८५ औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो। बोनस शेयरमा लाग्ने कर प्रयोजनका […]