सिद्धार्थ बैंकद्वारा ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन
सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब ३९ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड […]