साना किसान लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९ (२०८१/८२) को नाफाबाट आफ्ना शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तको कार्तिक २६ गते (नोभेम्बर १२, २०२५) बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो। कम्पनीले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय […]