तनावबीच शान्तिको उदाहरण
अंग्रेजी वर्ष सन् २०२५ विश्वका लागि शान्ति र सुरक्षा महसुस गर्न कठिन बन्दै गएको वर्षका रूपमा चित्रित भइरहेको छ। विश्वभर युद्धका घटना बढिरहेका छन्, सीमा सुरक्षा कडा बनाइएका छन् र देश–देशबीच व्यापारिक तथा राजनीतिक तनाव निरन्तर चुलिँदो अवस्थामा छ। ग्लोबल पिस इन्डेक्स (जीपीआई) का अनुसार राज्य–आधारित द्वन्द्वहरूको संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च तहमा पुगेको छ। सन् […]