एनभिडियाले भोटेकोशी बाढीपीडितका लागि दियो १ अर्ब ५० करोड रुपैयाँ सहयोग
काठमाडौं । विश्वकै मूल्यवान एआई कम्पनीमध्ये एक NVIDIA ले रसुवा-भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड अमेरिकी डलर अर्थात् करिब १ अर्ब ५० करोड रुपैयाँ सहयोग गरेको छ। नेपाल विपद्को कठिन घडीमा रहेको बेला एनभिडियाले गरेको यो ठूलो सहयोगले बाढीपीडितको राहत तथा पुनःस्थापनामा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। नेपाललाई विपद्को […]