पुटिनले अन्य देशमा गरेको दिसापिसाब पनि रूस नै लैजाने गरेको खुलासा
पुटिनको विदेश यात्राका क्रममा अंगरक्षकले उनको पिसाब र दिसा सिलबन्दी गरी प्याकेटमा जम्मा गर्छन् । फर्किँदा विशेष सुटकेसमा हालेर मस्को लगिन्छ । पुटिनको जैविक प्रमाण बाहिरिन नदिन सन् २०१७ देखि रुसी राष्ट्रपतिका सहयोगीले यो प्रोटोकल अपनाएका हुन् । दुश्मनहरूले रुसी राष्ट्रपतिको स्वास्थ्य समस्या देखि डिएनएबाट पत्ता लगाउन सक्ने अन्य तथ्य गुप्त राख्न यसो गरिएको हुनसक्ने […]