बेलायतमा वर्क भिसा १९ प्रतिशतले घट्यो, स्वास्थ्य र दक्ष कामदार प्रभावित
काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) सरकारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ को डिसेम्बरसम्म जारी वर्क भिसा संख्यामा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशतले गिरावट आएको छ। सन् २०२५ मा कुल १ लाख ६८ हजार कार्य भिसा जारी गरिएको छ, जुन सन् २०२४को तुलनामा १९ प्रतिशत र सन् २०२३को तुलनामा ५० प्रतिशत कम हो। विशेष गरी ‘हेल्थ […]