किम पुनः महासचिवमा चयन, पार्टीमा नयाँ संरचना संकेत
काठमाडौं । उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले किम जोङ उनलाई पुनः महासचिवमा सर्वसम्मत चयन गरेको छ। आइतबार सम्पन्न पार्टी महाधिवेशनले उनलाई पुनः नेतृत्वको जिम्मेवारी सुम्पिएको घोषणा गरेको हो। सरकारी समाचार संस्था KCNAका अनुसार किमको नेतृत्वमा देशले आणविक शक्तिलाई केन्द्रमा राख्दै आफ्नो युद्ध प्रतिरोध क्षमतामा उल्लेखनीय सुधार गरेको दाबी गरिएको छ। लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू खेपिरहेको […]