अमेरिकातर्फ विद्यार्थी पलायनमा ऐतिहासिक गिरावट, विश्वविद्यालयहरू संकटमा
अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमनमा उल्लेखनीय गिरावट आएको छ। द न्यू योर्क टाइम्सले सार्वजनिक गरेको ताजा तथ्यांक अनुसार सन् २०२५ को अगस्ट महिनामा अन्तर्राष्ट्रिय विद्यार्थी आगमन दर १९.१ प्रतिशतले घटेको छ, जुन कोभिड–१९ महामारीपछि देखिएको सबैभन्दा ठूलो कमी मानिएको छ। अन्तर्राष्ट्रिय व्यापार प्रशासन र अमेरिकी सरकारी आगमन रेकर्डका आधारमा गरिएको विश्लेषणले यो गिरावटले विशेष गरी विदेशी […]