अमेरिकाले ५० इरानी नागरिकलाई देश निकाला, तेहरान फिर्ताको तयारी
अमेरिकाले आइतबार ५० जना इरानी नागरिकलाई पक्राउ गरी देश निकाला गरेको छ। इरानको विदेश मन्त्रालयका अनुसार अमेरिकी प्रशासनको दोस्रो चरणको आप्रवासन अभियान अन्तर्गत ती नागरिकहरू आगामी दिनहरूमा आफ्नै देश फर्किनेछन्। यस समूहमा इरानी नागरिक मात्र नभई अन्य देशका नागरिकहरू पनि रहेका बताइएको छ। अमेरिकी अधिकारीहरूले आइतबार निष्कासन गरिएका व्यक्तिहरूको व्यक्तिगत अवस्था (स्वेच्छाले देश निकाला स्वीकार […]