अमेरिकामा नयाँ बजेट पास, आंशिक सरकारी शटडाउन अन्त्य
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार एक वृहत बजेट प्याकेजमा हस्ताक्षर गरेपछि हालको आंशिक सरकारी शटडाउन अन्त्य भएको छ। शुक्रबार सिनेटबाट स्वीकृत भएपछि यो विधेयक तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सबाट झिनो मतले पारित भएको थियो। नयाँ बजेट प्याकेजले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि अधिकांश संघीय निकायलाई बजेट उपलब्ध गराउनेछ। यी निकायमा रक्षा मन्त्रालय, […]