ऊर्जा आपूर्तिमा सुधार संकेत, विश्व तेल बजार स्थिरताप्रति आशा
काठमाडौं । इरान–सम्बन्धित संकटका कारण विश्व ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ। युद्ध सुरु भएको झण्डै ५० दिन पुग्न लाग्दा विश्वले ५० अर्ब डलरभन्दा बढी मूल्य बराबरको कच्चा तेल उत्पादन अवसर गुमाएको विश्लेषकहरूले बताएका छन्। विश्लेषकहरूका अनुसार यो संकटको प्रभाव आगामी केही महिना मात्र नभई वर्षौंसम्म देखिन सक्नेछ। हालसम्म विश्व बजारबाट ५० करोड ब्यारेलभन्दा बढी […]