प्रधानमन्त्री ओली, आज स्वदेश आइपुग्ने
तुर्कमेनिस्तान भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेशका लागि प्रस्थान गर्नुभएको छ । उनको सचिवालयका अनुसार तुर्कमेनिस्ताको आवाजामा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर उनी स्वदेश फर्कने क्रममा आज दुबई प्रस्थान गर्नुभएको हो । प्रस्थान गर्ने बेला प्रधानमन्त्री ओलीलाई त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री लगायतले […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            