रसुवा बाढी-अन्तराष्ट्रिय मिडियामा कभर
नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचनाअन्तर्गतको ‘फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’सँग क्षतिपूर्ति दाबी गर्दै पत्र पठाएको छ। नेपालले खाँदै नखाएको विषको असर भोग्नुपरेको उल्लेख गर्दै रसुवामा जलवायु परिवर्तनका कारण आएको बाढीले खर्बौंको क्षति पुर्याएको उल्लेख गर्दै नेपालले उक्त पत्र पठाएको हो । विश्व बैङ्कको सन् २०२४ को तथ्याङ्कअनुसार प्रतिव्यक्ति प्रतिवर्ष विश्वव्यापी औसत कार्बन […]