नेपाल–इरान व्यापार सानो, सजगताको संकेत
काठमाडौँ । नेपाल र इरान बीचको व्यापारिक सम्बन्ध सीमित परिमाणमै रहेको देखिएको छ। भन्सार विभाग ले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिना (साउन–माघ) को वैदेशिक व्यापार विवरणअनुसार दुई देशबीचको व्यापार आयातमुखी रहेको हो। उक्त अवधिमा नेपालले इरानबाट कुल ७३ लाख ५६ हजार रुपैयाँ बराबरका विभिन्न वस्तु आयात गरेको छ। इरानबाट मुख्यतया […]