बैंक तथा वित्तीय संस्थाको सिएसआरमा राष्ट्र बैकको कडाइ
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ लाई संशोधन गरेको छ। राष्ट्र बैंकका गभर्नरको अध्यक्षतामा भदौ ४ गते बसेको राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२) जारी गरेको हो । पहिचान व्यवस्था अनुसार इजाजतपत्रप्राप्त संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषको परिचालन […]