तीन युवाको पहलमा स्वास्थ्य शिविर, निःशुल्क औषधिसमेत वितरण
नुवाकोट । भोटेकोशी बाढीका कारण सडक अवरुद्ध हुँदा अस्पतालसम्म पुग्न कठिनाइ भोगिरहेका तार्केश्वर गाउँपालिका–२ का स्थानीयलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । साहारा फाउन्डेशनका अध्यक्ष सुदीप घिमिरे, टुगेदर फर चेन्जका अध्यक्ष मीन अधिकारी र नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाको संयुक्त पहलमा माझीगाउँ र ठुलोपोखरीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा […]