“देशको संगीत” नामक साँस्कृतिक साँझ भाद्र सात गते मण्डला थिएटरमा हुँदै
‘देशको संगीत’ नामक सांगीतिक कार्यक्रम काठमाडौंमा आयोजना हुने भएको छ। कार्यक्रम भाद्र सात गते काठमाडौंको नयाँ बानेश्वरस्थित मण्डला थियटरमा हुँदैछ । कार्यक्रममा रमण थामी, निर्मला घिसिङ, केशरी घर्ती, अनिश योजना, आरोह सी, सफल सोडारी, असल वाइबा, धिरज नाथ लगायतका कलाकारहरूले सांगीतिक प्रस्तुति दिनेछन् । साथै सुशीलसिंह ठकुरी, केशर कालिकोटे, माइला लामा र मणि थापाले पनि […]