उपत्यकामा जोखिम व्यवस्थापन : चोभारको गल्छी काट्ने तयारी
सरकारले यस वर्ष काठमाडौँ उपत्यकामा हुन सक्ने सम्भावित प्राकृतिक विपत्तिको रोकथाम, जोखिम न्युनिकरण, राहात तथा उद्दारको कार्यक्रमलाई व्यवस्थित बनाउने जनाएको छ । मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारले गरेको पूर्वतयारीको सन्दर्भमा मंगलबार भएको प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आयोजना गरेको छलफलमा काठमाडौँ उपत्यकामा हुन सक्ने मनसुनजन्य विपद्, विशेषगरी डुबानको जोखिम न्यूनीकरणका लागि सरकारले चोभारको गल्छी […]