नेपाली कांग्रेस सिन्धुपाल्चोक निर्बाचन क्षेत्र नं. २ द्वारा बागमती प्रदेशका मन्त्रीहरूलाई सम्मान
नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला निर्बाचन क्षेत्र नं. २ को आयोजनामा र आइतमान तामाङको सभापतित्वमा वागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्र बहादुर वानियाँ, बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ तथा खानेपानी, उर्जा तथा सिचाइ मन्त्री कृष्ण कुमार तामाङलाई बधाई तथा सम्मान गरिएको छ। कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय स्तरदेखि […]