राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा देव कुमार ढकाल नियुक्त, पदभार ग्रहण
नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नयाँ अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन्। साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मतरूपमा ढकाललाई अध्यक्षमा चयन गरेको हो। चयनसँगै ढकालले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्नु अघि ढकालले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल समक्ष पद […]