निर्जीवन बीमा कम्पनीहरुको लगानी ६७ अर्ब नाघ्यो
नेपालमा सञ्चालन रहेका निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा ६७ अर्ब २३ करोड २५ लाख रुपैयाँभन्दा बढी लगानी गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार, सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले नियामक निकायको निर्देशिका अनुसार मुद्दती निक्षेपबाट बाहिर निस्कँदै विविध क्षेत्रमा लगानी विस्तार गरेका हुन्। लगानीका हिसाबले सिद्धार्थ प्रिमियर […]