हिजो घटेको नेप्सेमा आज ३६ अंकले वृद्धि
नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको तेश्रो दिन आज मंगलबार ३६.८६ अंकले उकालो लागेको छ । यो अघिल्लो दिनको तुलनमा १.३५ प्रतिशतले वृद्धि भई २ हजार ७६२.५७ बिन्दुमा पुगेको छ । आज कूल ३१७ कम्पनीको ७४ हजार ५७ कारोबारबाट २ करोड ६५ लाख १७ हजार २०९ शेयर कारोबारबाट […]