सगरमाथ दिवस : आज मे २९मा ७२ वर्ष पूरा
पृथ्वीको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७२ वर्ष पुगेको छ । सन् १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी तथा नेपालका तेन्जिङ नोर्गेले सगरमाथा शिखरमा पहिलो पाइला टेकेपछि सात दशकको अवधिमा करिब सात हजार आरोही सगरमाथा शिखरमा पुगेका छन् भने जीवन गुमाउनेको सङ्ख्या ३४० नाघेको छ । हिमाल आरोहणमा जति चुनौती थपिँदै गएका छन्, […]