सिजी इलेक्ट्रोनिक्सद्वारा सिजी मेरिडिया ५५ इन्च कराओक क्युएलइडी टिभी सार्वजनिक
सिजी इलेक्ट्रोनिक्सले सिजी मेरिडिया ५५ इन्च कराओक क्युएलइडी टिभी सार्वजनिक गरेको छ । यसले नेपाली बजारमा पहिलोपटक डिस्प्ले विथ बिल्ट इन कराओके इन्टरटेनमेन्टलाई एकैसाथ ल्याएको कम्पनीले जनाएको छ । इन्टीको लेभल अप अभियानअन्तर्गतको विकसित यो प्रविधिशील टेलिभिजन अब केवल हेर्ने मात्र होइन, गाउने, रमाउने र आफैँलाई प्रस्तुत गर्ने एक निजी स्टेज बन्न गइरहेको कम्पनीको भनाइ […]