राष्ट्रिय धान दिवस
छुपुमा छुपु हिलोमा धान रोपेरै छाडौंला बनाई कुलो लगाई पानी आएर गोडौंला यो गित यत्तिकै चर्चामा आएको होइन । खानका लागि धान महत्वपूर्ण छ । यो गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन त्यस्तै दहि […]