प्राविधिक – व्यावसायिक शिक्षालाई तीनै तहमा विस्तार गर्ने : सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिमलाई सरकारको तीनै तहमा विस्तारका लागि काम गरिरहेको बताएका छन् । बिहीबार काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले टिभीइटी क्षेत्रलाई राज्यले देशको सामाजिक तथा आर्थिक विकासको महत्वपूर्ण माध्यमको रुपमा लिएको भन्दै यसको विकासका लागि काम गरिरहेको बताएका हुन् । उनले भने, ‘प्राविधिक […]