धान रोपाइँ ९५ प्रतिशत पूरा, मधेसमा सुख्खाले असर
काठमाडौँ – वर्षा र मौसमका अनिश्चितताबीच पनि नेपाली किसानहरूले यस वर्ष देशभर करिब ९५ प्रतिशत धान रोपाइँ सम्पन्न गरेका छन् । कृषि विभागले उपलब्ध गराएको तथ्यांकअनुसार कुल १३ लाख ७६ हजार ४६६ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने अनुमान गरिएकामा करिब १३ लाख ६ हजार हेक्टरमा मात्र रोपाइँ भएको हो । यसरी, अनुमानभन्दा करिब ७० हजार […]