सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बीच छुट प्रदान गर्ने सम्झौता
काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुप बीच बैंकका ग्राहकलाई विभिन्न आतिथ्य सेवामा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा आईएमई हस्पिटालिटी ग्रुपअन्तर्गतका होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा केबलकार सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। छुट उपलब्ध हुने सेवाहरूमा लाजिम्पाटस्थित […]