नेपाल बैंक र नुवाकोट दुप्चेश्वरस्थित कोटबारी होटेलबिच छुट सम्झौता
नेपालको पहिलो र प्रतिष्ठित बाणिज्य बैँक नेपाल बैंक लिमिटेड र नुवाकोटको दुप्चेश्वर गाउँपालिका– ७ स्थित कोटबारी होटेलबिच छुट सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार र खातावाल ग्राहकलाई उक्त होटेलका सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र कोटबारी होटेलका महाप्रबन्धक […]