अन्नपूर्ण स्पाइकर किङ्सको ब्रान्ड एम्बासडरमा उषा भण्डारी
काठमाडौं, असार ३१। नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकर किङ्सले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य एवं चर्चित खेलाडी उषा भण्डारीलाई आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । सुमिरा स्पोटर््स भेन्चरको स्वामित्वमा रहेको अन्नपूर्ण स्पाइकर र स्टार आउटसाइड हिटर उषाबीच तीन वर्षका लागि सम्झौता भएको हो । सम्झौता अनुसार उषाले टोलीको […]