मौद्रिक नीति समीक्षा: लघुवित्तबाट अब १५ लाखसम्म कर्जा पाइने तर कस्तो अबस्थामा ?
पहिले जम्मा ७ लाखसम्म मात्र कर्जा पाउने नियमलाई रास्ट्र बैंकले लघुवित्त कम्पनीहरुबाट १५ लाखसम्म लघुकर्जा लिन सकिने भएको छ । मौद्रिक नीतिको समीक्षाले गरेका व्यवस्था कार्यान्वयनको लागि राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै ऋणको सीमा बढाएको हो। जस अनुसार विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका ब्यक्तिहरुलाई लघुवित्तले स्वीकारयोग्य धितो लिई कृषि, […]