बालत्कारपछि हत्या गरिएकी अंशु गौतमको दाहासंस्कार सम्पन्न
मोरङ । लेटाङ नगरपालिका–२ फडानीकी अंशु गौतमको दाहासंस्कार आज दिउँसो स्थानीय चिसाङ लोखरा घाटमा धार्मिक परम्परा अनुसार सम्पन्न गरिएको छ । छिमेकीद्वारा नै बालत्कारपछि हत्या गरिएकी अंशुको अन्तिम विदाइमा ठूलो संख्यामा स्थानीयवासी सहभागि भएका थिए । उनको परिवारजनले दागवत्ति दिए भने उपस्थित स्थानीय मलामीजनले अन्तिम श्रध्दाञ्जली दिंदै आत्माको चीर शान्तिको कामना गरे ।अंशुको अन्तिम विदाइमा […]