क्यानका महानिर्देशक प्रदीप अधिकारी कारागार चलान, अन्यमा धरौटी जारी
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि कारागार चलान भएका छन्। यो निर्णय विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासको आदेशअनुसार भएको हो। अधिकारीका कानुन व्यवसायीहरूले उनलाई धरौटीमा छोड्न आग्रह गरे पनि अदालतले अस्वीकृत गरेको छ। यसैबीच, अधिकारीसँगै मुद्दा दायर भएका क्यानका निर्देशक मुरारी भण्डारीलाई अदालतले […]