आज पनि देशभर भारी वर्षा : सर्तकताको खाँचो
आज साउन १ गते बिहीबार देशभर विभिन्न स्थानमा वर्षा जारी रहने प्रक्षेपण मौसम पूर्वानुुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार, आज दिनमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, […]