यामाहा बाइकको जीवन र प्रदर्शनका लागि ‘जेनुइन एयर फिल्टर’ अनिवार्य
यामाहा मोटरसाइकलले आफ्ना बाइकको लामो इञ्जिन जीवन र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न Yamaha Genuine Air Filters को प्रयोग अनिवार्य रहेको जनाएको छ। यी फिल्टरहरू साधारण एक्सेसरी नभई इञ्जिनको शक्ति, इन्धन दक्षता र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने उच्च-प्राविधिक उपकरण हुन्। सटीक इन्जिनियरिङ र उच्च दक्षता यामाहा जेनुइन एयर फिल्टरहरू प्रत्येक मोडलको आवश्यकता अनुसार डिजाइन र परीक्षण […]