विश्व दुध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा सप्ताहव्यापी कार्यक्रम घोषणा
पोखरा । २६औँ अन्तर्राष्ट्रिय विश्व दुग्ध दिवस २०२६ को अवसरमा नेपाल डेरी एसोसिएसनले आयोजना गर्न लागेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पोखरामा भव्य प्रेस मिट सम्पन्न भएको छ। गण्डकी प्रदेश अध्यक्ष प्रवीण कंडेलको अध्यक्षतामा पोखरास्थित इभेन्ट सेन्टर हलमा आयोजित कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकाय, उद्योगी, सहकारीकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल डेरी […]