विरगञ्जमा हैजा–झाडापखालाका बिरामीलाई निःशुल्क उपचारको आश्वासन
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा हैजा र झाडापखालाका बिरामीलाई निःशुल्क उपचार र औषधि उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पौडेल आज वीरगञ्ज पुगेका थिए, जहाँ उनले आसपास क्षेत्रमा फैलिएको हैजा र झाडापखालाको अवस्थाबारे अवलोकन गर्दै अस्पताल व्यवस्थापनलाई संक्रमित बिरामीलाई निःशुल्क सेवा सुनिश्चित गर्न निर्देशन दिए । “यहाँ आउने बिरामीलाई […]