भोटेकोशी बाढीपीडितलाई मातृभूमि लघुवित्तको ५ लाख सहयोग
काठमाडौं । हालैको भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। विपद्का कारण परिवार, घरबार तथा दैनिक जीवनमा ठूलो क्षति व्यहोर्नुपरेका प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै संस्थाले राहत प्रयासमा आफ्नो तर्फबाट सहयोग गरेको हो। बाढीले पुर्याएको क्षतिका कारण धेरै परिवार […]