बत्तिका सामाग्री ढिलोले मैदानको फ्लड लाइट जडान कार्य ढिलो भयो : मन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बाहिरबाट सामान आउन ढिलो हुँदा कीर्तिपुरस्थित क्रिकेट मैदानको फ्लड लाइट जडान कार्य ढिलो भएको बताएका छन् । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत अनुगमन गर्दै उनले गुणस्तिरीय बत्तिहरु जडान गर्न बाहिरबाट सामान ल्याउनुपर्ने भएकाले काम ढिलो भएको बताएका हुन् । उनले भने, ‘हामीले सबैभन्दा राम्रो गुणस्तर भएको […]