रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा १२.९८ प्रतिशतले वृद्धि
काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ३९ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जसले अघिल्लो वर्षको सोही अवधिको ३५ करोड ३ लाख रुपैयाँ नाफाभन्दा १२.९८ प्रतिशत वृद्धि देखाएको छ। कम्पनीको जीवन बीमा कोष चालु वर्षको पहिलो ६ महिनामा ३२.१६ प्रतिशतले वृद्धि भई १५ अर्ब २४ करोड […]