आज विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबै मुद्राको कारोबार सोही मूल्यमा हुनेछ। यी सबै मुद्राको मूल्य शुक्रबार बढेको थियो। आज अमेरिकी डलर १ […]