हरित यातायात विस्तारमा नेपाल एसबिआई बैंकको साझेदारी
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले Sustainable Electric Transport for Nepal (SET4NPL) परियोजनासँग समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेको छ । उक्त परियोजना Mitigation Action Facility को आर्थिक सहयोग, नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा Global Green Growth Institute (GGGI) को सहकार्यमा जर्मन अन्तर्राष्ट्रिय सहयोग संस्था जिआइजेड (GIZ) मार्फत सञ्चालन हुँदै आएको छ […]