उदयपुरमा चैतेधान विस्तार, रोपाइँ तीव्र
उदयपुर । उदयपुर जिल्लाका विभिन्न भागमा चैतेधान रोपाइँ तीव्र रूपमा अघि बढ्दै गएको छ। हालसम्म करिब १ हजार १०० हेक्टर क्षेत्रफलमा चैतेधान रोपिएको छ। जिल्ला कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सङ्गीता ज्ञावली का अनुसार उदयपुरमा हरेक वर्ष करिब १ हजार ५०० हेक्टरमा चैतेधान रोप्ने गरिन्छ। यस वर्ष बाँकी रहेको करिब ४०० हेक्टर क्षेत्रफलमा पनि यही […]