ऋण व्यवस्थापनमा कडाइ सुरु
काठमाडौँ । नेपालका वित्तीय संस्थाहरूले बैंक ऋण नतिर्ने ऋणीहरूलाई लक्षित गर्दै सार्वजनिक रूपमा ऋण चुक्ता गर्न आग्रह गर्दै बैंक ऋण डिफल्टरसम्बन्धी सूचना जारी गरेका छन्। कुमारी बैंकसहित विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूले जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र बाँकी ऋण रकम तिर्न कडा आग्रह गरिएको छ। यसले बैंकिङ क्षेत्रको गैर–निष्पादित कर्जा (एनपीएल) व्यवस्थापनलाई […]