पर्यटन प्रवर्द्धनमा सौन्दर्य प्रतियोगिता
काठमाडौँ । नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित एसएसके मिडिया ले ‘मिस टुरिज्म क्विन वर्ल्डवाइड’ नामक सौन्दर्य प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २०२६ जुन १५ (२०८२ जेठ २) मा काठमाडौँमा हुने जानकारी दिएका छन्। आयोजकका अनुसार यो प्रतियोगिता नेपालको पर्यटन, भेषभूषा, कला, […]