न्यायिक प्रक्रिया अघि बढ्यो
काठमाडौं । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको विषयमा अनुसन्धानका लागि पक्राउ परेका रमेश लेखकलाई आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। शनिबार सार्वजनिक बिदा परेकाले हिरासतमा राखिएका उनलाई म्याद थप तथा थप अनुसन्धानका लागि अदालत पुर्याइएको हो। सोही प्रकरणमा पक्राउ परेका केपी शर्मा ओलीलाई पनि आजै […]